Author Archives: Hem Raj Sharma

एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च

नेपालप्लस, २०२१ डिसेम्बरः विश्वका ६४ राष्ट्रका झण्डै ३६ सय प्रतिनिधिहरुले गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको चयन गर्न प्रतिक्षा गरेको चार महिनाभन्दा बढी भइसक्यो । तर बिडम्बना, प्रतिनिधि विवाद छिटो टुङ्गाएर निर्वाचनमा जानुको सट्टा निर्वाचनकै विकल्पमा आन्तरिक छलफल केन्द्रित भएको छ … Continue reading

Posted in Uncategorized | Leave a comment

परराष्ट्र मन्त्रालयको ‘कु’ ले एनआरएनएमा अन्योल

सेतोपाटी, २०२१ नोभेम्बरः परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचन र १०औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई दोस्रो पटक रोकेको छ।  निर्वाचनलाई प्रभाव पार्नेगरी मन्त्रालयले संघलाई लेखेको पछिल्लो पत्र पाँचौं हो। मन्त्रालयका धेरैजसो निर्देशन संघको विधान र सरकारको गैरआवासीय नेपाली सम्बन्धि … Continue reading

Posted in Uncategorized | Leave a comment

कोरोना कहर बिच एनआरएनएको सकृयता

२०२१ अक्टोबरः विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र … Continue reading

Posted in Uncategorized | Leave a comment

एनआरएनलाई कुनै दलगत राजनीतिमा विभाजित नगरिदिनुस्

सेतोपाटी, २०२१ अक्टोबरः गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं कार्यकारी समितिको निर्वाचन यही अक्टोबर २० मा हुने तय थियो। तर संस्थाभित्रको आन्तरिक कलह र राजनीतिले सबै निर्वाचन प्रक्रिया स्थगित भएको छ। निर्वाचनले राष्ट्रिय महत्व पाएजस्तो देखिन्छ। सत्तारुढ दलले आफ्नालाई … Continue reading

Posted in Uncategorized | Leave a comment

‘इनफ इज इनफ’- प्रसङ्ग एनआरएनएको आसन्न निर्वाचन

नेपालप्लस, २०२१ अक्टोबरः आज भन्दा ठीक दुई वर्ष पहिले, सन् २०१९ अक्टोबर १७ तारिख बिहानको करिब ७ बजेको थियो । हायात होटल काठमाडौँमा संघका एक पूर्व अध्यक्षबाट फोन आयो । अघिल्लो दिन मेसिन बिग्रेर रोकिएको मतदानको लागि विश्व भरबाट आउनु … Continue reading

Posted in Uncategorized | Leave a comment

समुन्द्र मन्थनबाट निस्कने कालकुट पिउने ल्याकत एनआरएनए नेतृत्वमा छ कि छैन ?

२०२१ अप्रिलः लंका जिते पछि लक्ष्मणले ‘लंकामै बसौँ, अयोध्या नजाऔँ ’ भन्दा रामले भनेका थिए, पि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।। अर्थात, लक्ष्मण ! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै … Continue reading

Posted in Uncategorized | Leave a comment

सबैको एनआरएनए 

महासचिवको घोषणापत्र, २०१९ सेप्टेम्बरः आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना … Continue reading

Posted in Uncategorized | Leave a comment

एनआएएनलाई रिचार्जको खाँचो

२०१८ नोभेम्बर गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग आवद्द भएको करीब डेड दशक पुग्न लागेछ। आफ्नै सँस्थामा बारे सार्वजनिक रुपमा टिका टिप्पणी गर्न सजिलो नहुने रहेछ, तर मनमा लागेको कुरा नबोल्दा त्यो भन्दा बढी उकुस मुकुस हुने रहेछ। आँफूलाई केन्द्रमा राखेर … Continue reading

Posted in Uncategorized | Leave a comment

नेपालमा ज्ञान, शिप र प्रविधी भित्राउन एनआरएनको भूमिका

Society of Nepalese Professionls in UK, 2018 April नेपालको जनसँख्याको ठुलो हिस्सा देश बाहिर रहदै आएको छ। एकिन तथ्याङ्क नभए पनि ११० भन्दा बढी देशमा ४० लाख नेपालीहरु (भारत बाहेक) रहेको अनुमान गरिएको छ। यी मध्ये दुई तिहाई भन्दा बढी … Continue reading

Posted in Uncategorized | Leave a comment

अलबिदा प्रोफेसर चाई !

रातोपाटी, २०१९ जुनः स्लोभेनियाको एउटा होटलमा ब्रेकफास्टमा मलाई देख्नेबित्तिकै टोक्यो युनिभर्सिटीका प्रोफेसर इदागावाले सोध्नुभयो, दुखद् समाचार सुन्नुभयो ? अहँ, मैले त त्यस्तो केही सुनेको छैन । मेरो जवाफसँगै उहाँले अपत्यारिलो खबर दिनुभयो – हिजो मात्र प्रोफेसर चाईको दुखद् निधन भयो … Continue reading

Posted in Uncategorized | Leave a comment