Author Archives: Hem Raj Sharma
अन्त्य होला एनआरएनएको भड्किलो निर्वाचन प्रवृत्ति?
१२ मार्च २०२३, सेतोपाटी परराष्ट्र मन्त्रालयले भर्खरै गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान प्रमाणिकरण गरेसँगै आगामी अक्टोबरमा निर्वाचनको बाटो खुलेको छ। संशोधित विधानले निर्वाचनमा प्रयोग हुने हदैसम्मका हतकण्डा र दलीय राजनीतिले आक्रान्त एनआरएनएलाई राहत दिने अपेक्षा गर्न सकिन्छ। नेपालको आम … Continue reading
रवि प्रकरणपछि गैरआवासीय नेपाली किन त्रसित?
१२ फेब्रअरी २०२३, सेतोपाटी सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेको नागरिकता मुद्दाको विपक्षमा गरेको फैसलाले गैरआवासीय नेपालीहरूबीच कम्पन पैदा गरेको छ। उनको मुद्दा नेपाली नागरिकता पुनः प्राप्ती गर्ने प्रक्रिया सम्बन्धमा मात्र सीमित भए पनि उक्त फैसलाले नेपालमा भएको आफ्नो सम्पत्ति … Continue reading
रवी लामिछानेको मुद्दाले एनआरएनहरुलाई आत्तिनुपर्ने बनाएकै हो ?
१७ जनवरी २०२३, नेपालप्लस, सर्वोच्च अदालतको संवैधानिक इजलासले रवी लामिछानेको नागरिकता मुद्दाको विपक्षमा फैसला गरेपछि गैर आवासीय नेपाली (एनआरएन) हरुबिच तरङ्ग फैलिएको छ । फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने … Continue reading
९ आम निर्वाचनका मतको चिरफार : के कांग्रेस र माओवादीको आँखा खुल्ला ?
डिसेम्बर ०८, २०२२, रातोपाटी २०७९ को आमनिर्वाचनले नेपाली काँग्रेसलाई पुनः एक पटक ठूलो दलको रुपमा स्थापित गरेको छ । २०७४ सालको निर्वाचनमा ६३ सिटमा सीमित भएको काँग्रेसले यस निर्वाचनमा प्राप्त गरेको ८९ सिटलाई उपलब्धि मानेको हुनुपर्छ । खास गरी शेरबहादुर … Continue reading
उपेन्द्र महतोले नदेखेको एनआरएनए
सेतोपाटी, १४ सेप्टेम्बर २०२२ नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ स्थापित विदेशमा बस्ने नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत निर्वाचन ताका करिब ६ महिना विवादको चौघेरामा रह्यो। तीन जना अध्यक्षका उम्मेदवारबीच भागबण्डा मिलेपछि एकताको … Continue reading
मन र मष्तिस्कबीचको द्वन्द्व, जहाँ दुवैको हार निश्चित थियो
नेपालप्लस, १४ जुलाई २०२२ २०२२ मार्च २८ तारिख, हिमालय होटल काठमाडौं । एकाबिहानै ढकढक आवाज आयो । ढोका खोलेँ । आँखा आगाडी थिए, रोशन थापा । मैले उनलाई कोठाभित्र आउन आग्रह गरेँ । उनी खाट नजिकैको कुर्सीमा बसे । म … Continue reading
के हाम्रा कुरामा सरकार वा गैरआवासीय नेपालीले विश्वास गर्नसक्ने वातावरण बन्ला त ?
आदरणीय अध्यक्षत्रय एवंसम्पूर्ण गैरआवासीय नेपाली परिवार, गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन सम्पन्न भएको करीब तीन महिना पुगिसकेको छ । यस अवधिलाई हनिमुन अवधिको रुपमा पनि लिएर होला, धेरैजसो साथीहरु मौन रहनुभएको छ । पछिल्लो यस तीन महिनाको अवधिमा मैले महसुस … Continue reading
नेपाली नागरिकताको निरन्तरता, स्वदेशमा लगानी, बैदेशिक रोजगार, र सामाजिक सुरक्षा कोष
आदरणीय अध्यक्षत्रय,नागरिकता, मतदान, लगानी र वैदेशिक रोजगारका बारे सम्मानीय प्रधानमन्त्रीको उपस्थितिमा १६ तारिख कार्यक्रम हुन लागेकोमा खुशी लागेको छ । यसको तयारीमा जुट्नु भएका सबै जनालाई धन्यवाद दिन चाहन्छु । छोटो समयको सूचना जारि भएकाले भौतिक रुपमा काठमाडौंमा उपस्थित हुन … Continue reading
एनआरएनएका विगत दुई वर्ष र आगामी बाटो
एनआरएनए १०औ महाधिवेशनमा पेश प्रतिवेदन, २०२२ मार्चः विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । … Continue reading
पार्टीमा नलागेर मुलुकको भलो चिताउने हामी कसरी प्रतिगामी भयौं प्रचण्ड कमरेड?
सेतोपाटी, २०२२ मार्च: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय समितिको तर्फबाट मिति २०७८ फागुन २४ गते (२०२२ मार्च ८ तारिख) जारी गरिएको पत्र पढेपछि म अवाक भएँ। मन व्याकुल भयो। आफैंलाई … Continue reading