Author Archives: Hem Raj Sharma

समुन्द्र मन्थनबाट निस्कने कालकुट पिउने ल्याकत एनआरएनए नेतृत्वमा छ कि छैन ?

२०२१ अप्रिलः लंका जिते पछि लक्ष्मणले ‘लंकामै बसौँ, अयोध्या नजाऔँ ’ भन्दा रामले भनेका थिए, पि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।। अर्थात, लक्ष्मण ! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै … Continue reading

Posted in Uncategorized | Leave a comment

सबैको एनआरएनए 

महासचिवको घोषणापत्र, २०१९ सेप्टेम्बरः आदरणीय गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना … Continue reading

Posted in Uncategorized | Leave a comment

एनआएएनलाई रिचार्जको खाँचो

२०१८ नोभेम्बर गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग आवद्द भएको करीब डेड दशक पुग्न लागेछ। आफ्नै सँस्थामा बारे सार्वजनिक रुपमा टिका टिप्पणी गर्न सजिलो नहुने रहेछ, तर मनमा लागेको कुरा नबोल्दा त्यो भन्दा बढी उकुस मुकुस हुने रहेछ। आँफूलाई केन्द्रमा राखेर … Continue reading

Posted in Uncategorized | Leave a comment

नेपालमा ज्ञान, शिप र प्रविधी भित्राउन एनआरएनको भूमिका

Society of Nepalese Professionls in UK, 2018 April नेपालको जनसँख्याको ठुलो हिस्सा देश बाहिर रहदै आएको छ। एकिन तथ्याङ्क नभए पनि ११० भन्दा बढी देशमा ४० लाख नेपालीहरु (भारत बाहेक) रहेको अनुमान गरिएको छ। यी मध्ये दुई तिहाई भन्दा बढी … Continue reading

Posted in Uncategorized | Leave a comment

अलबिदा प्रोफेसर चाई !

रातोपाटी, २०१९ जुनः स्लोभेनियाको एउटा होटलमा ब्रेकफास्टमा मलाई देख्नेबित्तिकै टोक्यो युनिभर्सिटीका प्रोफेसर इदागावाले सोध्नुभयो, दुखद् समाचार सुन्नुभयो ? अहँ, मैले त त्यस्तो केही सुनेको छैन । मेरो जवाफसँगै उहाँले अपत्यारिलो खबर दिनुभयो – हिजो मात्र प्रोफेसर चाईको दुखद् निधन भयो … Continue reading

Posted in Uncategorized | Leave a comment

Rest in Peace Prof. Tsai

In memoriam An Pang Tsai, 14th International Conference on Quasicrystals, 2019 June As soon as Prof. Edagawa from Tokyo University saw me during breakfast in a Slovenia hotel, he asked me if I have heard sad news. After my reply … Continue reading

Posted in Uncategorized | Leave a comment

काँग्रेस अस्पतालको शैय्याबाट फर्किएला?

सेतोपाटी, २०१७ डिसेम्बर संघीय गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनमा आफ्नो दल नराम्रोसँग पराजय भए पछि नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले प्रतिकृया दिए – काँग्रेस घाटमा होइन, अस्पतालको शैय्यामा छ। काँग्रेसलाई हृदयाघात भएर आकस्मिकरुपमा अस्पतालमा लगिएको भने होइन। बिरामीका लक्षण पहिले … Continue reading

Posted in Uncategorized | Leave a comment

शेष घलेको ‘लिगेसी’ माथीको प्रश्न

सेतोपाटी, २०१७ अक्टोबर गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष शेष घलेसँग पहिले आक्कल झुक्कल भेट हुने गरे पनि दोहोरो संवाद भने २०१३ मा जुरिकमा सम्पन्न एनआरएनए यूरोपियन बैठकमा भएको थियो। तत्कालिन अध्यक्ष जीवा लामिछानेले आफ्नो उत्तराधिकारीको रुपमा शेष घलेलाई … Continue reading

Posted in Uncategorized | Leave a comment

किन पेचिलो बनेको छ एनआरएनएको भिजन-२०२०?

सेतोपाटी, २०१७ सेप्टेम्बर गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई बदलिदो परिस्थितिमा नयाँ ढङ्गले कसरी लैजान सकिन्छ भन्ने बिचार समेटेर एउटा व्यवसायिक सँस्था, बिड्स कन्सलट्यान्सी, ले तयार पारेको दस्तावेजलाई ‘भिजन-२०२० एण्ड वियोण्ड’ को नाम दिईएको छ। यस दस्तावेजले संघ भित्र एक प्रकारको … Continue reading

Posted in Uncategorized | Leave a comment

यसरी कम खर्चिलो बनाउन सकिन्छ एनआरएनए चुनाव

विश्व सन्देश, २०१७ जनवरी गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यदिशाका विषयमा अहिले बहस शुरु भएको छ । केहीले स्थापनाका बेला उठाइएका मुद्दा पूरा भएको जिकिर गरेका छन् भने केहीले अझै बाँकी रहेको बताइरहेका छन् । मैले यो विषयलाई फरक तरिकाले हेरेको … Continue reading

Posted in Uncategorized | Leave a comment