Author Archives: Hem Raj Sharma
एनआरएन अभियानको १३ वर्षे यात्रा
एनआरएन यूके बार्षिक प्रकाशन, एनआरएन भ्वाईस, २०१६ डिसेम्वर विश्वभर छरिएर रहेका नेपालीहरुलाई ऐक्यवद्द गर्दै मातृभूमी नेपालको आर्थीक र सामाजिक विकासमा सहभागी गराउने उद्देश्यका साथ शुरु भएको गैरआवासीय नेपाली (एनआरएन) अभियानले १३ वर्ष पुरा गरेको छ। सन २००३ तिर रसियामा बसोबास … Continue reading
एनआरएनको ‘भिजन २०२० एण्ड वियोण्ड’
सेतोपाटी, २०१६ अगष्ट नबौ गैरआवासीय नेपाली क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सी शहरमा अगष्ट महिनाको २८ र २९ तारिखमा आयोजना हुदैछ । हरेक दुई वर्षमा नेपाल बाहिर आयोजना गरिने क्षेत्रीय सम्मेलन सम्वन्धित क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीका समस्या र संभावनामा केन्द्रित हुने … Continue reading
एनआरएनको सामान्यज्ञान
नवौ एनआरएन यूरोप क्षेत्रीय बैठक स्मारिक, २०१६ जुलाई लेख यहाँबाट प्राप्त गर्न सक्नु हुनेछ ।
घडीमा डोरिएको म
कान्तिपुर कोसेली, २०१६ जुन फेरी पनि घडी मै आखाँ गयो। एअरपोर्टको ट्रान्जिटको पर्खाई अती नै पट्यार लाग्दो हुन्छ। त्यसमा पनि घर फर्किने प्रतिक्षामा त घडी चल्दै चल्दैन। घडी मै घोत्लिन मन लाग्यौं। २४ वर्ष भएछ यो घडीसँग भेट भएको। न्युरोडमा … Continue reading
मधेश र राष्ट्रियता
सेतोपाटी, २०१६ मे मेरो सम्पूर्ण बाल्यकाल पहाडी जिल्ला बाग्लुङमा बित्यो। बाग्लुङबाट हाईस्कुल सकिएपछि क्याम्पस पढ्न सिधै काठमाडौं लागेँ। त्यसैले मधेसको जनजीवनको अनूभूति गर्न पाइएन। बाल्यकालमा मधेसी मुलको मानिससँग भेट भएको पनि मलाई त्यति याद छैन। कतिपय पहाडका विद्यालयमा अंग्रेजी, गणित, … Continue reading
सबैको आशा बन्दै ‘आशा’
पृथ्वी उच्च मावि अमलाचौरको स्मारिका, २०१५ अक्टोवर लेख यहाँ बाट प्राप्त गर्न सक्नु हुनेछ
किन बन्दैन नेपाल?
सेतोपाटी, २०१६ मार्च हिजोआज चिया चौतारादेखि सिंहदरबारका खोपीसम्म नियमीत सुनिने शब्द होः हामी खत्तम भयौँ। मुलुक बर्बाद भो। नेताहरु बदमास भए। देश बर्बाद भो। कसले कसरी समाधान गर्ला? किन यस्ता निरासा चुलाचौकादेखि उपल्लो नीति निर्माण तहसम्म एकछत्र सुनिन्छ त? के … Continue reading
सन्दर्भ एनआरएन यूकेः कहाँ कहाँ चुक्यौं हामी?
एभरेष्ट टाईम्स, युके, २०१५ विदेशमा रहेका नेपालीहरुलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा समाहित गराउने सोचले स्थापित गैरआवासीय नेपाली अभियानलाई छोटो समयमा उचाईमा पुर्याउन एनआरएन यूकेको विशेष भूमिका रह्यौ। जसको कारणले एनआरएन यूके अभियानको अग्रस्थान रह्यौ।अहिले देखिएको विवादले भने बेलायतवासी नेपालीको … Continue reading
लालबाबु-राष्ट्रियता र पहिचान गुमाएको मेरो छोरा
नागरिक दैनिक, २०१४ अप्रिल बाग्लुङमा दिनहुँ दुई घण्टा पैदल हिडेर स्कुल जाने विगतका दिनहरुमा बेलायत आउने कल्पना समेत थिएन । विश्वमानचित्रमा बेलायत कहाँ छ, अमेरिका कहाँ छ अत्तो पत्तो थिएन। लाहुरे दाईहरुले विदेशको कुरा गर्दा घरबाट देखिने अन्नपूर्ण हिमालको पारी … Continue reading
अल्मलिएका एनआरएनका मुद्दाहरु र दुबईमा हुने पाचौ क्षेत्रीय सम्मेलन
जनवरी २०११ गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना भएको सात वर्ष पुरा भईसकेको छ। यस अवधीमा एनआरएनएले आफ्नो विश्व ब्यापी सञ्जाल स्थापना गर्न, देश भित्र र बाहिर अभियानको औचित्य पुष्टी गर्न सफल भएको छ। संघले उठाएका दोहोरो नागरिकता लगायतका बिषयले राष्ट्रिय … Continue reading