Author Archives: Hem Raj Sharma
मन र मष्तिस्कबीचको द्वन्द्व, जहाँ दुवैको हार निश्चित थियो
नेपालप्लस, १४ जुलाई २०२२ २०२२ मार्च २८ तारिख, हिमालय होटल काठमाडौं । एकाबिहानै ढकढक आवाज आयो । ढोका खोलेँ । आँखा आगाडी थिए, रोशन थापा । मैले उनलाई कोठाभित्र आउन आग्रह गरेँ । उनी खाट नजिकैको कुर्सीमा बसे । म … Continue reading
के हाम्रा कुरामा सरकार वा गैरआवासीय नेपालीले विश्वास गर्नसक्ने वातावरण बन्ला त ?
आदरणीय अध्यक्षत्रय एवंसम्पूर्ण गैरआवासीय नेपाली परिवार, गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन सम्पन्न भएको करीब तीन महिना पुगिसकेको छ । यस अवधिलाई हनिमुन अवधिको रुपमा पनि लिएर होला, धेरैजसो साथीहरु मौन रहनुभएको छ । पछिल्लो यस तीन महिनाको अवधिमा मैले महसुस … Continue reading
नेपाली नागरिकताको निरन्तरता, स्वदेशमा लगानी, बैदेशिक रोजगार, र सामाजिक सुरक्षा कोष
आदरणीय अध्यक्षत्रय,नागरिकता, मतदान, लगानी र वैदेशिक रोजगारका बारे सम्मानीय प्रधानमन्त्रीको उपस्थितिमा १६ तारिख कार्यक्रम हुन लागेकोमा खुशी लागेको छ । यसको तयारीमा जुट्नु भएका सबै जनालाई धन्यवाद दिन चाहन्छु । छोटो समयको सूचना जारि भएकाले भौतिक रुपमा काठमाडौंमा उपस्थित हुन … Continue reading
एनआरएनएका विगत दुई वर्ष र आगामी बाटो
एनआरएनए १०औ महाधिवेशनमा पेश प्रतिवेदन, २०२२ मार्चः विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । … Continue reading
पार्टीमा नलागेर मुलुकको भलो चिताउने हामी कसरी प्रतिगामी भयौं प्रचण्ड कमरेड?
सेतोपाटी, २०२२ मार्च: गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवास समन्वय समितिको तर्फबाट मिति २०७८ फागुन २४ गते (२०२२ मार्च ८ तारिख) जारी गरिएको पत्र पढेपछि म अवाक भएँ। मन व्याकुल भयो। आफैंलाई … Continue reading
एनआरएनएमा भागबण्डा र ‘खिलराज रेग्मी’ जन्माउने प्रपञ्च
नेपालप्लस, २०२१ डिसेम्बरः विश्वका ६४ राष्ट्रका झण्डै ३६ सय प्रतिनिधिहरुले गैरआवासीय नेपाली संघको आगामी नेतृत्वको चयन गर्न प्रतिक्षा गरेको चार महिनाभन्दा बढी भइसक्यो । तर बिडम्बना, प्रतिनिधि विवाद छिटो टुङ्गाएर निर्वाचनमा जानुको सट्टा निर्वाचनकै विकल्पमा आन्तरिक छलफल केन्द्रित भएको छ … Continue reading
परराष्ट्र मन्त्रालयको ‘कु’ ले एनआरएनएमा अन्योल
सेतोपाटी, २०२१ नोभेम्बरः परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचन र १०औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई दोस्रो पटक रोकेको छ। निर्वाचनलाई प्रभाव पार्नेगरी मन्त्रालयले संघलाई लेखेको पछिल्लो पत्र पाँचौं हो। मन्त्रालयका धेरैजसो निर्देशन संघको विधान र सरकारको गैरआवासीय नेपाली सम्बन्धि … Continue reading
कोरोना कहर बिच एनआरएनएको सकृयता
२०२१ अक्टोबरः विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र … Continue reading
एनआरएनलाई कुनै दलगत राजनीतिमा विभाजित नगरिदिनुस्
सेतोपाटी, २०२१ अक्टोबरः गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं कार्यकारी समितिको निर्वाचन यही अक्टोबर २० मा हुने तय थियो। तर संस्थाभित्रको आन्तरिक कलह र राजनीतिले सबै निर्वाचन प्रक्रिया स्थगित भएको छ। निर्वाचनले राष्ट्रिय महत्व पाएजस्तो देखिन्छ। सत्तारुढ दलले आफ्नालाई … Continue reading
‘इनफ इज इनफ’- प्रसङ्ग एनआरएनएको आसन्न निर्वाचन
नेपालप्लस, २०२१ अक्टोबरः आज भन्दा ठीक दुई वर्ष पहिले, सन् २०१९ अक्टोबर १७ तारिख बिहानको करिब ७ बजेको थियो । हायात होटल काठमाडौँमा संघका एक पूर्व अध्यक्षबाट फोन आयो । अघिल्लो दिन मेसिन बिग्रेर रोकिएको मतदानको लागि विश्व भरबाट आउनु … Continue reading