Category Archives: Uncategorized

एनआरएनलाई दोहोरो नागरिकता कि नेपाली नागरिकताको निरन्तरता?

एनआएनए स्मारिका, २०१० फेब्रुअरी गैरआवासीय नेपाली संघ (एनआरएन)ले दोहोरो नागरिकताको बिषयलाई प्रमुख मुद्दाको रुपमा उठाउदै आएको छ। नेपालको विधमान कानून अनुसार विदेशी नागरिकता प्राप्त गरे पछि नेपाली नागरिकता स्वत रद्द हुने व्यवस्था भएकोले विविध कारणले विदेशी नागरिकता लिने नेपालीले नेपाली … Continue reading →

Posted in Uncategorized | Leave a comment

Dual Citizenship for NRNs

Global Nepali, 2009 March The restoration of democracy in 1990 created an opportunity for middle and lower class Nepalis to move to foreign countries for higher education and in search of better life. The Maoist-insurgency commenced in 1996 yet generated … Continue reading →

Posted in Uncategorized | Leave a comment

एनआरएनए युरोप भेलाको समिक्षा

नेपालीपत्र, २००८ सेप्टेम्बर गैरआवासीय नेपाली संघ (एनआरएन) का राष्ट्रिय समन्वय परिषदहरु (एनसिसि) तथा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि)का सदस्यहरुको दोस्रो संयुक्त भेला केही समय पहिले बेल्जियमको आन्टवेरपेनमा सम्पन्न भएको छ। युरोपका २१ देशमा स्थापित राष्ट्रिय समन्वय परिषदहरु मध्य १६ देशका प्रतिनिधी … Continue reading →

Posted in Uncategorized | Leave a comment

विदेशमा नेपाली संचारमाध्यम

कान्तिपुर दैनिक, २००८ मार्च मुलुक बाहिर बस्ने नेपालीहरुको सँख्या बढ्ने क्रमसँगै नेपाली भाषाका सञ्चार माध्यमको बिकासले पनि गति लिदैछ। अहिले नेपाल बाहिर सबै खालका सञ्चार माध्यमहरु; टेलिभिजन, रेडियो, छापा पत्रिका र अनलाईन पत्रिकाहरु उपलब्ध छन। यिनीहरु मध्य कतीपय नेपालमा उत्पादन … Continue reading →

Posted in Uncategorized | Leave a comment

जापानका नेपालीहरु

कान्तिपुर दैनिक, २००८ फ्रेब्रुअरी जापानमा बस्ने नेपालीहरूका सम्बन्धमा केही समय पहिला एक साप्ताहिकमा प्रकाशित लेखले धेरैलाई रुष्ट बनायो । लेखको आशय थियो जापानमा नेपालीहरू काम गरेका छन्, बाँचेका छन्, उनीहरूबाट देशले कुनै किसिमको अपेक्षा नगरे हुन्छ ।एक स्थापित लेखकका यी … Continue reading →

Posted in Uncategorized | Leave a comment

दोहोरो नागरिकताको प्रतिबद्दता

कान्तिपुर दैनिक, अक्टोबर २००८ सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत गैरआवसीय नेपालीहरुलाई नागरिकता दिने संवन्धमा विधमान ऐनमा आवश्यक संशोधन गर्ने प्रतिवद्धता जनाए पछि गैरआवासीय नेपालीहरु उत्साहित भएका छन । तर प्रतिबद्धताहरुको लामो फेहरिस्तमा आएको यस विषयले प्रथामिकता पाई हाल्ला भन्ने … Continue reading →

Posted in Uncategorized | Leave a comment

एनआरएन अभियानको आगामी बाटो

नेपाल समाचार, बेलायत, २००७ जुलाई गैरआवसीय नेपाली संघ (एनआरएन)को तेश्रो बिश्व सम्मेलनको तयारीका लागि अहिले संघले बिश्वका बिभिन्न क्षेत्रमा भेलाको आयोजना गर्दैछ। केन्द्रिय नेताहरुको उपस्थितिमा यही १४-१५ मा सिङ्गापुरमा एशिया प्यासिफिक भेला ( जापान, कोरिया, हङ्कङ्, सिङ्गापुर, लगायतका राष्ट्रका एनआरएन … Continue reading →

Posted in Uncategorized | Leave a comment

तेश्रो एनआरएन विश्व सम्मेलनले दिएका सन्देशहरु

युरोपको नेपाली पत्र, २००७ डिसेम्बर गैरआवासीय नेपालीहरु (एनआरएन)को तेश्रो विश्व सम्मेलन गत महिना काठमाडौमा सम्पन्न भएको छ । चालिस मुलुकका करिब ४०० नेपालीको सहभागिता रहेको यस सम्मेलनले विगतका दुइ विश्व सम्मेलन भन्दा केही फरक सन्देशहरु दिएको छ । राजनैतिक पार्टर्ीीका … Continue reading →

Posted in Uncategorized | Leave a comment

विदेशमा नेपाली दल

कान्तिपूर दैनिक, पौष ३, २०६४ (२००७ डिसेम्वर १८) विदेशमा नेपाली राजनीतिक संगठन खोल्ने क्रम बढ्दोछ । भारतमा निकै पहिलेदेखि यस्ता संगठन क्रियाशील थिए । अहिले मध्यपर्ूव, एसिया प्यासिफिक, युरोप र अमेरिकाका विभिन्न मुलुकमा नेपालका राजनीतिक दललाई र्समर्थन गर्ने संगठन स्थापना … Continue reading →

Posted in Uncategorized | Leave a comment

संविधानसभा निर्वाचनमा प्रवासी नेपाली

कान्तिपुर दैनिक, २००७ जनबरी निकट भविष्यमा हुन लागेको संविधानसभा निर्वाचनमा भाग लिई नया“ नेपाल निर्माणमा सरिक हुन पाउने आशामा रहेका प्रवासी नेपाली निराश हुन पुगेका छन् । प्रँविधिक कठिनाइ देखाई प्रतिनिधिसभाले हालै पारित गरेको नियमावलीले मुलुक बाहिर रहेका लाखौं नेपालीलाई … Continue reading →

Posted in Uncategorized | Leave a comment